गनौटो
Romanized: ganauto
एक-एक गरी गनिएको; गन्ती गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [गन्+औटो]
१.
एक-एक गरी गनिएको; गन्ती गरिएको।
२.
(नाम)
गन्ने साधन; हिसाब गर्ने साधन; गणक।