छनौटो

Romanized: chhanauto, chanauto

छानिएको वस्तु; छानेर छाडिएको वा झिकिएको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
छानिएको वस्तु; छानेर छाडिएको वा झिकिएको वस्तु।
२.
छान्ने भाँडो।
३.
(विशेषण) राम्रो जति छानिएको; छानेर लिई छुट्ट्याइएको वा बचेको।

सम्बन्धित शब्दहरू