गज्रौटो
Romanized: gajrauto
गाजल राख्ने भाँडो; गाजलको बट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गाजल+औटो]
1
गाजल राख्ने भाँडो; गाजलको बट्टा।