खैँजडे

Romanized: khainjade, khaimjade

उत्सव वा भोजमा नडाकीकन आउने; निम्तोविना सम्मिलित हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उत्सव वा भोजमा नडाकीकन आउने; निम्तोविना सम्मिलित हुने।
२.
खैँजडी बजाएर हिँड्ने।
३.
निम्त्याइएका व्यक्तिका साथ लागेर आउने; कसैको पुच्छर भएर हिँड्ने।

सम्बन्धित शब्दहरू