खैजडे

Romanized: khaijade

कुनै पर्व, उत्सव वा भोजभतेरमा नडाकीकन आउने; निम्तोविना पनि सम्मिलित हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै पर्व, उत्सव वा भोजभतेरमा नडाकीकन आउने; निम्तोविना पनि सम्मिलित हुने।
२.
निम्त्याइएका व्यक्तिका साथ पछि लागेर आउने; कसैको पुच्छर भएर हिँड्ने।
३.
खैजडी बजाएर हिँड्ने।

सम्बन्धित शब्दहरू