जड

Romanized: jad, jada

जड (jad) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जड(१)

(नाम [जरो])
१..
कुनै बोटबिरुवाको जरो; कन्द।
२..
कुनै विषयवस्तुको खास गाँठी; मुख्य तत्त्व वा कारण; सारभूत कुरो।

जड(२)

(विशेषण [संस्कृत])
१..
चेतनशक्ति नभएको; निर्जीव।
२..
चेष्टा र स्पन्दनरहित।
३..
चिसो; ठन्डा।
४..
मूर्ख; लठेब्रो।
५..
कक्रक्क परेको; कठ्याङ्ग्रिएको।

सम्बन्धित शब्दहरू