आड
Romanized: aada, aad, ad, ada
अडेस लाग्ने कुरो वा वस्तु, अडिने ठाउँ; आडा; अडेसा; अडेसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अट्ट/अड्ड]
१.
अडेस लाग्ने कुरो वा वस्तु, अडिने ठाउँ; आडा; अडेसा; अडेसो।
२.
आधार; सहारा।
३.
छेक्ने वस्तु; छेको; छेकाबार।