आडभर

Romanized: aadabhara, aadabhar, adabhar, adabhara

कुनै काममा प्रवृत्त हुन वा गर्न दिइने प्रेरणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै काममा प्रवृत्त हुन वा गर्न दिइने प्रेरणा।
२.
गाह्रोसाङ्ग्रो पर्दा आडभर दिने काम; आड;भरोसा;पुठ।

सम्बन्धित शब्दहरू