चुँदरीबुट्टे

Romanized: chumdaributte, chundaributte, chumdareebutte, chundareebutte

चुँदरीका जस्ता बुट्टा भएको; छेउ वा बिच बिचमा बुट्टा पारिएको (कपडा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
चुँदरीका जस्ता बुट्टा भएको; छेउ वा बिच बिचमा बुट्टा पारिएको (कपडा)।

सम्बन्धित शब्दहरू