छोरीबुहारी
Romanized: chhoribuhaari, chhoribuhari, chhoreebuhaari, chhoribuhaaree
छोरी र बुहारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
छोरी र बुहारी।
२.
परिवारको दोस्रो पुस्ताको नारीवर्ग।