छोराछोरी
Romanized: chhoraachhori, chhorachhori, chhoraachhoree, chhoraachori
पारिवारिक जीवन बिताउने गृहस्थका उत्तराधिकारी; केटाकेटी; बालबच्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पारिवारिक जीवन बिताउने गृहस्थका उत्तराधिकारी; केटाकेटी; बालबच्चा।
२.
सन्तान; बच्चाबच्ची; छाउराछाउरी।