चुँदरी

Romanized: chumdari, chundari, chumdaree, chundaree

ठाउँ ठाउँमा धागाले चुनेर बुट्टा वा डोराजस्तो बनाइएको र रङले रङाइएको पटुका, धोती आदिको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चुन्.]

1
ठाउँ ठाउँमा धागाले चुनेर बुट्टा वा डोराजस्तो बनाइएको र रङले रङाइएको पटुका, धोती आदिको कपडा।

सम्बन्धित शब्दहरू