लँदरी
Romanized: landari, lamdaree, landaree, landarii
मोटोघाटो शरीर देखिएर पनि दह्रो भएर काम गर्न नसक्ने; साहै असमर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मोटोघाटो शरीर देखिएर पनि दह्रो भएर काम गर्न नसक्ने; साहै असमर्थ।