चैते बाँदर
Romanized: chaite baamdara, chaite baamdar, chaite bamdara, chaite baandara
चैत्र महिनामा वसन्तको प्रभावले कामुक भएको बाँदर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चैत्र महिनामा वसन्तको प्रभावले कामुक भएको बाँदर।
२.
त्यस्तो कामुकताले दुब्लाएको बाँदर।
३.
कामुक।
४.
मरन्च्यासे; साह्रै दुब्लो।