चैते
Romanized: chaite, caite
चैत महिनामा हुने; चैतसम्बन्धी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चैत+ए]
१.
चैत महिनामा हुने; चैतसम्बन्धी ।
२.
चैतमा दुब्लाएर हरिटट्टु हुने (बाँदर)।
३.
(नाम)
घोडेजात्राका पर्वमा गाइने विशेष प्रकारको लोकगीत र त्यसको लय।