चैतन्य
Romanized: chaitanya, chaitany, caitany, caitanya
प्राणीमा रहेको विचार, विवेक वा छ्यान-विचारको शक्ति; चित्शक्ति; चेतना; चेतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणीमा रहेको विचार, विवेक वा छ्यान-विचारको शक्ति; चित्शक्ति; चेतना; चेतन।
२.
चेतनशील प्राणी।