चैत्य
Romanized: chaitya, chaity, caity, caitya
बौद्ध धर्मको स्तूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बौद्ध धर्मको स्तूप।
२.
चौतारो, पाटी।