चैत्र

Romanized: chaitra, chaitr, caitr, caitra

वर्षको बाह्रौँ महिना; वर्षको अन्तिम मास; चइत; चैत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वर्षको बाह्रौँ महिना; वर्षको अन्तिम मास; चइत; चैत ।

सम्बन्धित शब्दहरू