दैत्य

Romanized: daity, daitya

कश्यप ऋषिकी दिति नाउँ गरेकी पत्नीबाट जन्मिएका सन्तान; असुर, राक्षस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कश्यप ऋषिकी दिति नाउँ गरेकी पत्नीबाट जन्मिएका सन्तान; असुर, राक्षस।
२.
ठुलो भद्दा शरीर भएको तथा डरलाग्दो व्यक्ति।
३.
दुराचारी व्यक्ति।
४.
ज्यादै खाने व्यक्ति।

सम्बन्धित शब्दहरू