नैत्य

Romanized: naity, naitya

नित्यको; नित्य हुने; दिनहुँको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नित्यको; नित्य हुने; दिनहुँको।
२.
(नाम) नित्यकर्म।

सम्बन्धित शब्दहरू