अचैतन्य

Romanized: achaitanya, achaitany, acaitany, acaitanya

चेतनारहित; ज्ञान नभएको; जड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चेतनारहित; ज्ञान नभएको; जड।
२.
तर्कसम्मत नभएको।
३.
(नाम) चेतनाको अभाव; जड वस्तु।

सम्बन्धित शब्दहरू