चैतन्या
Romanized: chaitanyaa, chaitanya, chaitany, caitany
नेपालको पूर्वी तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालको पूर्वी तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी जातिको एक थर।