चैते पानी
Romanized: chaite paani, chaite pani, chaite paanee, chaite panee
छोरीको विवाह भएका वर्षमा पर्ने चैत महिनामा विवाहित छोरीले र छोरीका बाबुले एकै घाट वा पँधेराको पानी नखाने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
छोरीको विवाह भएका वर्षमा पर्ने चैत महिनामा विवाहित छोरीले र छोरीका बाबुले एकै घाट वा पँधेराको पानी नखाने प्रथा।
२.
उक्त किसिमले बारिने पानी।