चैते फूल
Romanized: chaite phula, chaite phul, chaite fula, chaite ful
चैतमा फुल्ने टाँकी र त्यस जातको फूल; कोइरालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चैतमा फुल्ने टाँकी र त्यस जातको फूल; कोइरालो।