कनफूल

Romanized: kanaphul, kanafula, kanaful, kanaphoola

कानमा लगाइने गहना, टप आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कानमा लगाइने गहना, टप आदि।
२.
कानमा लगाउने फूल आकारको गहना; कर्णफूल।

सम्बन्धित शब्दहरू