कनफुका
Romanized: kanaphukaa, kanafukaa, kanaphuk, kanafuka
अर्काको कुरा लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कान+फुक्+आ]
१.
अर्काको कुरा लगाउने।
२.
कानमा फुसफुस गरेर केही भन्ने।