कनफुरा

Romanized: kanaphuraa, kanafuraa, kanaphur, kanafura

प्रायः मोटा मानिसको च्यापुनेरि भुक्क उठेको मासु; गलफुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कान+फुर्]

1
प्रायः मोटा मानिसको च्यापुनेरि भुक्क उठेको मासु; गलफुलो।

सम्बन्धित शब्दहरू