कनचिरा

Romanized: kanachiraa, kanachira, kanachir, kanacir

कान चिरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कान+चिर्]

१.
कान चिरेको।
२.
कनफट्टा।
३.
(नाम) कनफट्टा जोगी।

सम्बन्धित शब्दहरू