कनचिर्नो

Romanized: kanachirno, kanacirno

भिर र रुखका कापामा उम्रने ठुलठुला दुई पात मात्र हुने बोट। तुल. अङ्. मनिप्लान्ट; सं. श्रीवल्ली)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भिर र रुखका कापामा उम्रने ठुलठुला दुई पात मात्र हुने बोट। तुल. अङ्. मनिप्लान्ट; सं. श्रीवल्ली)।

सम्बन्धित शब्दहरू