हनमर्नो
Romanized: hanamarno
तातो भाँडो समाउन प्रयोग गरिने कपडा वा पात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तातो भाँडो समाउन प्रयोग गरिने कपडा वा पात।
२.
हाने पनि मारे पनि नछाडेर पछि पछि लाग्ने; धर्ना कस्ने; हत्तेरो।