हन्बेर्नो
Romanized: hanberno
कुनै काम नलाग्ने व्यक्ति; हल्लुँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हात+बेर्+ओ]
१.
कुनै काम नलाग्ने व्यक्ति; हल्लुँडो।
२.
खाना पकाएको तातो भाँडो वा भाँडाको बिँड समात्ने साधन वा झुम्रो (सनासो, लुँडो आदि)।
३.
फलामको काम गर्ने कालिगडहरूले आगो तह लाउने, टुप्पो घुमेको लामो ज्यावल।
४.
बाध्यतावश संरक्षण दिनुपर्ने वस्तु वा व्यक्ति; घाँडो।