कनचिर्नु

Romanized: kanachirnu, kanacirnu

भीर र रुखका कापामा उम्रने ठुलठुला दुई पात मात्र हुने बोट (तुल. अड्. मनीप्लान्ट, सं. श्रीवल्ली)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भीर र रुखका कापामा उम्रने ठुलठुला दुई पात मात्र हुने बोट (तुल. अड्. मनीप्लान्ट, सं. श्रीवल्ली)।

सम्बन्धित शब्दहरू