कन्दरा
Romanized: kandaraa, kandar, kandara
पहाडका पहराहुँदो ओत लाग्न मिल्ने किसिमले निर्मित प्राकृतिक गुफा, ओडार वा सुरुङ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पहाडका पहराहुँदो ओत लाग्न मिल्ने किसिमले निर्मित प्राकृतिक गुफा, ओडार वा सुरुङ ।
२.
पहाडी प्रदेशको साँघुरो उपत्यका; पहाडी साँघुरो बेंसी।