कस्मिरा

Romanized: kasmiraa, kasmir, kashmiraa, kashmira

कश्मीरमा बनेको त्यस्तो लुगा। तुल. कैश्मीअर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कश्मीर]

१.
कश्मीरमा बनेको त्यस्तो लुगा। तुल. कैश्मीअर।
२.
विशेष किसिमको उनबाट बनेको कोट आदि सिइने असल कपडा।

सम्बन्धित शब्दहरू