कट्मिरो

Romanized: katmiro

अलि अलि टर्रो स्वादको; तितो र अमिलो मिसिएको (स्वाद)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कट्वम्ल]

१.
अलि अलि टर्रो स्वादको; तितो र अमिलो मिसिएको (स्वाद)।
२.
कट्मेरो।
३.
चलाउँदा बिग्रिएलाजस्तो खालको (काठ आदि); छोइपासे; बिल्पारी।
४.
राम्रोसित नपाकेको; आधा काँचो आधा पाको; अधकल्चो; कट्टो।

सम्बन्धित शब्दहरू