कट्कटे
Romanized: katkate
घट्टमा मकै वा गहुँ पिस्न हालिने ओइरो; छस्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कट्कट्+ए]
1
घट्टमा मकै वा गहुँ पिस्न हालिने ओइरो; छस्को।