कट्कुरो

Romanized: katkuro

दाउरा, पराल, घाँस आदि राख्न घरको छेउमा बनाइएको सानो कटेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत काष्ठकुटीर]

१.
दाउरा, पराल, घाँस आदि राख्न घरको छेउमा बनाइएको सानो कटेरो।
२.
दाउरा, घाँस, पराल आदि राख्नलाई प्रायः मूलघरमै टाँसेर बनाइएको काठको ओतदार टाँड; चट्टी; लाफो।
३.
दाउराको हार वा खलियो।

सम्बन्धित शब्दहरू