कट्कनु
Romanized: katkanu
कटकट शब्द आउने गरी घिउतेल आदि तात्नु; कड्कनु; कटकटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अरबी मू. कट्+क+नु]
१.
कटकट शब्द आउने गरी घिउतेल आदि तात्नु; कड्कनु; कटकटाउनु।
२.
गाली गर्दै उच्च स्वरमा कराउनु; बम्कनु।