चैतेती
Romanized: chaiteti, chaitetee, chaitetii, caitetee
दमाईं, कामी आदि कामदारहरूलाई साउनेतीसम्मका लागि गरिने थमौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दमाईं, कामी आदि कामदारहरूलाई साउनेतीसम्मका लागि गरिने थमौती।
२.
त्यस्तै थमौती गर्दा दिइने वस्तु वा दस्तुर।