एक्ले बाँदर
Romanized: ekle baamdara, ekle baamdar, ekle baandara, ekle bamdar
बगालबाट छुट्टिई एक्लै हिँड्ने बाँदर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बगालबाट छुट्टिई एक्लै हिँड्ने बाँदर।
२.
साथीभाइसित बसउठ नगर्ने र एक्लै हिँड्ने स्वभावको मानिस; एकलकाँटे।