एकले बाँदर

Romanized: ekale baamdara, ekale baamdar, ekale baandara, ekale bamdar

बगालबाट छुट्टिई एक्लै हिँड्ने बाँदर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बगालबाट छुट्टिई एक्लै हिँड्ने बाँदर।
२.
साथीभाइहरूसित बसउठ नगर्ने र एक्लै हिँड्ने स्वभावको मानिस; एकलकाँटे।

सम्बन्धित शब्दहरू