एकले बिर
Romanized: ekale bir, ekale bira, ekalebira, ekalebir
ना. दुईदेखि पाँच मिटर अग्लो, लाम्चो, दाँती परेका हरिया पात हुने गुलाफी वा कलेजी रङका फूल फुल्ने, पात र फूल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. दुईदेखि पाँच मिटर अग्लो, लाम्चो, दाँती परेका हरिया पात हुने गुलाफी वा कलेजी रङका फूल फुल्ने, पात र फूल विषालु मानिने एक जातको बोट।