खौडीबुढी
Romanized: khaudeebudhi, khaudibudhee, khaudibudhii, khaudiibudhi
घाँटी र टाउका पछाडिका जोर्नीको खाल्टो परेको भाग; खोप्रेबुढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घाँटी र टाउका पछाडिका जोर्नीको खाल्टो परेको भाग; खोप्रेबुढी।