कालीबुढी
Romanized: kaalibudhi, kaaleebudhi, kaalibudhee, kaleebudhi
हुकुमको मिस्सी आफ्नो तासले खाएमा कालीबुढी बोकिन्छ भन्ने गरी चार जना मिलेर खेलिने तासको खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [काली+बुढी]
1
हुकुमको मिस्सी आफ्नो तासले खाएमा कालीबुढी बोकिन्छ भन्ने गरी चार जना मिलेर खेलिने तासको खेल।