बुढी
Romanized: budhee, budhii, budhi
बुढी (budhee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बुढी(१)
(नाम [√ बुढी])
1.
अदुवा, हलेदो आदि रोपेर उम्रिएपछि बोटबाट झिकिने त्यही बिउ; पुरानो गानु।
बुढी(२)
(विशेषण [बुढो+ई])
१..
उमेर पूरा भएकी (साधारणतः पचास नाघेकी); वृद्धा; पाकी।
२..
(नाम)
त्यस्ती स्वास्नीमानिस ।
३..
स्वास्नी; पत्नी।