पेन्चुबुढी
Romanized: penchubudhi, penchubudhee, penchubudhii, pencubudhee
सतार जातिको बिहेमा साक्षीस्वरूप बनाइने केटीका आकारको पुतला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सता.]
1
सतार जातिको बिहेमा साक्षीस्वरूप बनाइने केटीका आकारको पुतला।