पेन्चुबुढा

Romanized: penchubudhaa, penchubudha, penchubudh, pencubudh

सतार जातिको बिहेमा साक्षीस्वरूप बनाइने केटाका आकारको पुतला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सता.]

1
सतार जातिको बिहेमा साक्षीस्वरूप बनाइने केटाका आकारको पुतला।

सम्बन्धित शब्दहरू