जेठाबुढा

Romanized: jethaabudhaa, jethaabudha, jethabudhaa, jethaabudh

जेठाबुढा (jethaabudhaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

जेठाबुढा(१)

(नाम)
1.
पृथ्वीनारायण शाहको राज्यकालमा गाह्रोसाह्रो पर्दा सल्लाह दिने र सरकारी आज्ञा जिल्ला जिल्लामा पठाउने कर्मचारी।

जेठाबुढा(२)

(विशेषण)
1.
समाजमा सबैभन्दा जेठोबाठो।

सम्बन्धित शब्दहरू