जेठ

Romanized: jeth, jetha

ज्येष्ठा नक्षत्रयुक्त पूर्णिमा पर्ने महिना; सालको दोस्रो महिना; ज्येष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ज्येष्ठ]

१.
ज्येष्ठा नक्षत्रयुक्त पूर्णिमा पर्ने महिना; सालको दोस्रो महिना; ज्येष्ठ।
२.
(विशेषण) जेठो (केही समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तो- जेठकान्छी, जेठरैती आदि)।

सम्बन्धित शब्दहरू