जेठाँसो
Romanized: jethaamso, jethaanso, jethanso, jethaamsho
सबभन्दा जेठो पुत्रले पाउने अंशविशेष; जेठाङ्गी; जेठाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सबभन्दा जेठो पुत्रले पाउने अंशविशेष; जेठाङ्गी; जेठाक।